सुदूरपश्चिमका कानूनमन्त्री सिंह चढेको सवारी दुर्घटनाग्रस्त

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंह सवारी दुर्घटनामा परेका छन् ।

डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर जाने क्रममा मन्त्री सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङ केदारस्युँ गाउँपालिकाको धारछडामा दुर्घटनामा परेको हो । सो दुर्घटनामा चारजना घाइते भएका छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार