पूर्वमन्त्री पोखरेल अस्पताल भर्ना

पूर्व शिक्षा मन्त्री गिरिराजमणि पोखरेल अस्वस्थ भएर अस्पताल भर्ना भएका छन् ।

एक्कासि ज्वरो र झाडापखाला लागेपछि सोमबार बिहान उनी महोत्तरीस्थित जनसेवा अस्पतालमा भर्ना भएका हुन् ।

‘सुरुमा उहाँ आउँदा निक्कै ज्वरो आएको थियो, उपचारमा खटिएका चिकित्सक गणेश श्रेष्ठले भने, ‘अन्य के भएको भन्ने विषयमा हामीले चेकजाँच गरिरहेका छौँ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार