काठमाडौं । स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ५ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ९५० रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ५५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।