हेटौँडामा एक दम्पती झुण्डिएको अवस्थामा मृत भेटिए

 मकवानपुरमा एक दम्पती मृत भेटिएका छन् । हेटौंडा उपमहानगरपालिका– १, चाइना क्वाटरमा गए राति झुण्डिएको अवस्थामा स्थानीय कृष्णप्रसाद दाहाल र उनकी श्रीमती नन्द कुमारी मृत भेटिएका हुन् ।

तीन तले पक्की घरको माथि रहेको ट्रसले छाएको पूजा कोठामा फलामको ट्रसमा गम्छाको पासो लगाई दुवै जना झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । 

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार