गायक टेकेन्द्र रोकायाको आवाजमा ‘मलाई त तै सुवा मन पडी’

देउडा गायिका रेखा जोशी र गायक टेकेन्द्र रोकायाको आवाजमा रहेको नयाँ गीत “मलाई त तै सुवा मन पडी “ को भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।गीतमा युवा अवस्थामा भएका प्रेमील जोडिको मनको भावनालाई समेटिएको छ  ।

बसन्त चन्दको शब्द तथा टेकेन्द्र रोकायाको संगीत एवम केशव बडुको संगीत संयोजन भिडियोमा रहेको छ  । प्रकाश खड्काको छायाँकन,  लक्ष्मण चौहानको सम्पादन विक्रम चौहानको निर्देशन भिडियोमा रहेको छ । यस गीतमा विक्रम चौहान,  अरनवी ढुङगाना र नबराज बरालको फिचरिङ रहेको छ  ।

“मलाई त तै सुवा मन पडी “ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार