आठबीसकोट नगरपालिकाको गोतामकोट गाउँमा पर्यटक

आठबीसकोट नगरपालिका –५, ६ रुकुम पश्चिममा रहेको गोतामकोट गाउँ । यहाँ पछिल्लो समय आन्तरिक पर्यटकहरु गुम्ने र गौतमहरुको उद्गम स्थल भएको भन्दै त्यहाँ पुग्नेको सङ्ख्या अत्यधिक बढेको छ । तस्वीर : हेमन्त केसी

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार