ऐना पहारामा झरेको झरना

पृथ्वी राजमार्गकोे अबुवा खैरेनीस्थित ऐना पहारामा झरेको झरनाको मनोरम दृश्य । लकडाउनका कारण उक्त झरनामा रमाउने मानिसहरु नआएका कारण सुसाउँदै बगिरहेछ । तस्वीर ः प्रदीपराज वन्त

Loading...