ऐना पहारामा झरेको झरना ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: असार ५, २०७८ पृथ्वी राजमार्गकोे अबुवा खैरेनीस्थित ऐना पहारामा झरेको झरनाको मनोरम दृश्य । लकडाउनका कारण उक्त झरनामा रमाउने मानिसहरु नआएका कारण सुसाउँदै बगिरहेछ । तस्वीर ः प्रदीपराज वन्त फेसबुकबाट प्रतिक्रिया