बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा शान्ति र्‍याली [फोटोहरु]

बुटवल । २५६७ औँ बुद्ध जयन्ती एव लुम्बिनी दिवसका अवसरमा शुक्रवार बिहान शान्ति र्‍याली निकालिएको छ । संस्कृति पर्यटन तथा नागरिक उडडन मन्त्री सुदन किराँतीले शान्ति र्‍यालीको शुभारम्भ गरेका हुन् । लुम्बिनी मायादेवी मन्दिर परिसर हुँदै शान्तिदिप, केन्द्रीय नहर हुँदै विभिन्न झाँकीसहित सम्मेलन केन्द्रसम्म र्‍याली निकालिएको हो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार