खरखरे भीरमा जोखिम मोलेर यात्रा गर्दै यात्रुहरु

लमजुङ–मनाङ जिल्ला जोड्ने बेँसीशहर –चामे सडकअन्तर्गत लमजुङ बेँसीशहर नगरपालिका–६ खरखरे भीरमा बिहीबार जोखिम मोलेर यात्रा गर्ने क्रममा यात्रु ।

वर्षासँगै आएको बाढी पहिरोले गत मंगलबार सडकमाथिबाट पहिरो र सडक तल मस्र्याङ्दी नदीले खोलेर सडक नै अवरुद्ध भएको छ । यस भीरको सडक मर्मत हुन नसक्दा यसरी नै जोखिम मोलेर यात्रुहरु हिड्ने गरेका छन् । तस्वीर : जनक श्रेष्ठ

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार