ललितपुर मेयर कपको उपाधि एपीएफले जित्यो

काठमाडौं । ललितपुर मेयर कप महिला टी–२० प्रयोगिताको तेस्रो संस्करणको उपाधि पनि एपीएफ क्लबले जितेको छ ।

तेस्रा संस्करणको फाइनल खेलमा कोशी प्रदेशलाई ५४ रनले पराजित गर्दै विभागीय टोली एपीएफ लगातार तेस्रो पटक च्याम्पियन बनेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार