सत्ता गठबन्धनका शीर्ष नेताको बैठक : भोलिसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति

काठमाडाैँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भोलि पूर्णता पाउने भएको छ ।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भएको बैठकले मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय गरेको हो ।

भोलि९मंगलबार० ४ बजे १० दलको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार