कागबेनी बजार [फोटो]

सुन्दर लाग्ने नाङ्गा डाँडा र हिन्दु धर्मालम्बीहरुले पवित्र मान्ने कालीगण्डकी किनारमा अवस्थित मुस्ताङको कागबेनी बजार। कागबेनीमा बर्सेनि बडादसैँ र चैते दसैँको सोह्र श्राद्ध औँसीमा श्रद्धालु तीर्थयात्रीको भीड लाग्ने गरेको छ। सुमनजङ्ग थापा

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार