एकीकृत समाजवादीको महासचिव बने घनश्याम भुसाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीले घनश्याम भुसाललाई महासचिव बनाउने निर्णय गरेको छ ।

आइतबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले महासचिव रहेका बेदुराम भुसाललाई उपाध्यक्ष बनाउँदै भुसाललाई महासचिव बनाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार