प्रधानमन्त्रीलाई विश्वासको मत दिने रास्वपाको निर्णय ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०७९ चैत्र ५, आईतवार १२:५७ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत कायम राख्ने निर्णय गरेको छ । आज बसेको पार्टी संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले सो निर्णय लिएको हो । पार्टी सरकारमा सहभागी हुने विषयमा पनि लचक देखिएको छ । फेसबुकबाट प्रतिक्रिया