काठमाडौं । विश्वकप लिग २ अन्तरगत यूएईविरुद्धको म्याचमा नेपाललाई चौथो सफलता मिलेको छ ।
यूएईका ब्याट्सम्याच चुँडान्गापोइल रिजवान रनआउट भए लगतै आयन खान पनि क्याच आउट भएका छन् । दीपेन्द्रदको बलमा गुलसान झाले क्याच गरेका थिए । खराब सुरुवात गरेको नेपाल खेलमा फर्किएको छ ।