उपराष्ट्रपति निर्वाचन : यादवको पक्षमा मत दिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले उपराष्ट्रपति पदका उमेदवार रामसहायप्रसाद यादवका पक्षमा मत दिने निर्णय गरेको छ ।

बुधबार बिहान केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकबाट रामसहायका पक्षमा मतदान गर्न सांसदलाई निर्देशन दिने निर्णय गरिएको प्रवक्ता प्रकाशरण महतले जानकारी दिए ।

यादव जनता समाजवादी पार्टी ९जसपा०का तर्फबाट उमेदवार बनेका हुन् ।

सम्बन्धित समाचार