घाइते सांसद भेट्न माधन नेपाल पुगे अस्पताल

काठमाडौँ । राष्ट्रपति निर्वाचनका क्रममा मतदान गरी बाहिरिँदा संसद् भवनमै चिप्लिएर घाइते भएका सांसद गोविन्द न्यौपाने स्वास्थ्यस्थित बुझ्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ट्रमा सेन्टर पुगेका छन् ।

सप्तरी प्रदेश सभा (क) बाट एकीकृत समाजवादीका तर्फबाट निर्वाचित सांसद न्यौपाने बिहान चिप्लिएर लडेका थिए । उनको टाउको चोट लागेको छ । चिकित्सकहरुले स्वास्थ्यस्थिति सामान्य रहेको बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार