लमजुङलाई केन्द्रविन्दु बनाएर भूकम्प

काठमाडौँ – लमजुङलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। आज बिहान ७:१७ मिनेटमा जिल्लाको बुलबुलेलाई केन्द्रविन्दु बनाएर ३.९ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।  यसअघि माघ १० गते बाजुरामा ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार