बझाङमा रुखबाट लडेर महिलाको मृत्यु ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०७९ माघ २३, सोमबार १८:५९ काठमाडौँ- बझाङमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ ।खप्तडछान्ना गाउँपालिका–१ गोठ्खोलाकी धर्मादेवी खत्रीको मृत्यु भएको हो । खत्रीको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी नै रहेको प्रहरीले बताएको छ । फेसबुकबाट प्रतिक्रिया