प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

राष्ट्रपतिमा राष्ट्रिय सहमतिको प्रयास

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । राष्ट्रिय सहमतिको सरकार निर्माणको कसरतमा रहेका प्रचण्डले देउवा र ओलीसँग भेटवार्ता गरेका हुन

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भइरहेको छलफलमा वर्तमान राजनीतिक परिस्थीति, राष्ट्रपतिय निर्वाचन लगायतको विषयमा छलफल भइरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि राष्ट्रिय सहमतिका लागि ती नेताबीच छलफल भइरहेको स्रोतले रातोपाटीलाई जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार