मिडियाका सञ्चालकहरुलाई रविको चुनौति– ‘हिम्मत भए चुनाव लड्न आउनुहोस्’

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले १२ भाइ पत्रकारले एकपछि अर्कोगर्दै आफूलाई खेदेको बताएका छन् ।

पत्रकारमाझ उनले आफूलाई खासगरी मिडियाले नै चारैतिरबाट प्रहार गरेको बताए । उनले भने, मेरो अपराध के हो रु १२ भाइ सम्पादकले चौतर्फी प्रहार गरे’

‘अनलाइन, कान्तिपुरमा सही आएको छ ?, उनको आक्रोश थियो, ‘कन्फ्लिक्ट अफ इन्ट्रेष्ट के हो ? देश चलाउने हो भने मसँग चुनाव लड्न आउनुस् !’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार