आज लुम्बिनी प्रदेश सभाको पाँचौ बैठक

बुटवल- लुम्बिनी प्रदेश सभाको पाँचौ बैठक आजवाट सुरु हुने भएको छ ।

लुम्बिनी प्रदेश अधिवेसनको पाँचौ बैठक अपरान्ह १ बजेवाट सुरु हुने प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिएका छन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार