माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि, विभागहरुले पुर्णता पाउने

सत्तारुढ माओवादी केन्द्रको स्थायी कमिटिको बैठक आज पनि जारी रहने भएको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा बसिरहेको स्थायी कमिटी बैठकवाट ‘सहमतिको आधारमा राष्ट्रपति चयन तथा सर्वोच्च अदालतका पुर्ण पाठ नपाएसम्म रवि लामिछानेलाई पुनः गृहमन्त्री दिन नहुने’ म्यान्डेट पाइरहेको बेला सो बैठक बस्न लागेको हो ।

माओवादीको जारी बैठकले संगठन सुदृढीकरणमा तीन महिने अभियान चलाउने तथा ३० भन्दा बढी विभागलाई पुर्णता दिने बारेमा बुधबारदेखि छलफल हुने बुझिएको छ । सोही अनुसार स्थायी समिति सदस्य र पोलिटव्युरो सदस्यलाई विभिन्न विभागको जिम्मेवारी दिइँदैछ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार