कामना सेवा विकास बैंकको कामु सिइओमा विनय दाहाल नियुक्त

कामना सेवा विकास बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिइओ)मा विनय दाहाल नियुक्त भएका छन् ।

बैंकको माघ १३ गते बसेको संचालक समितिको बैठकले माघ १५ गतेदेखि नै लागू हुनेगरी बैंकका नायब प्रमुख कार्यकारी अधिृकत दाहाललाई कामु सिइओमा नियुक्त गरेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार