स्पेनिस ला लिगा : बार्सिलोनाकाे सानदार जित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानकाे बार्सिलोनाले सानदार जित दर्ता गरेकाे छ। गएराती भएको खेलमा गेटाफेलाई १–० गोलले हराउँदै बासिंलोनाले शीर्ष स्थानमा तीन अंकको अग्रता बनाएको हो ।

घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनालाई जित दिलाउन पेड्रिले निर्णायक गोल गरे । खेलको ३५औँ मिनेटमा पेड्रिले गरेको गोल बार्सिलोनाको जितमा निर्णायक बन्यो ।

जितसँगै बार्सिलोना ४४ अंकसहित शीर्ष स्थानमा छ । जुन दोस्रो स्थानको रियाल मड्रिड भन्दा तीन अंक बढी हो ।
यस्तै, आइतबार राती सान मामेस बारायिा स्टेििडयममा सम्पन्न खेलमा एथलेटिक क्लबलाई २–२० गोलको नतिजामा हराउँदै रियाल मड्रिडले तीन अंक जोडेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार