सूरक्षा व्यवस्था राम्रो नहुँदा सनराइज बैंकको धरान शाखामा चोरी

सुनसरीको धरानस्थित सनराइज बैंकको शाखामा चोरी भएको छ । सोमबार बिहान इलाका प्रहरी कार्यालय, उक्त बैंकमा चोरी भएको खबर आउना साथ अहिले प्रहरी टोली त्यहाँ पुगेको छ । बैकमा सु्रक्षा व्यवस्था हुन राम्रो नसकेका कारण चोरी भएको हुन सक्ने आसंका गरिएको छ । प्रहरीका आनुसार थप अनुसन्धान थालिएको र बाँकि रिपोर्ट आएपछि मात्र बताउन सकिने बताएको छ ।

Related posts

Leave a Comment