बन्दरगाहमा बिस्फोट हुँदा, ६ जनाको मृत्यु

भारतमा केरलको कोचीन बन्दरगाहमा मंगलवार दिउसोबिस्फोट हुदा ६ जनाको मृत्यु भएको छ भने १३ भन्दा बढी घाईते भएका छन । ओएनजीसी कंटेनरको वाटर टैंकमा बिस्फोट भएको बताईएको छ ।
बिस्फोटको कारण अहिले सम्म पत्ता लाग्न सकेको छैन । उद्धारको लागी भारतीय सेना घटनास्थल पुगेको र घाईतेहरुको स्थानिय अस्पतालमा उपचार भईरहेको भारतीय संचार माध्यमले जनाएका छन् ।
घटनास्थल बन्दरगाहमा केरलको तटीय शहर कोच्चिमा पर्छ । यो नै भारतको सबैभन्दा ठुलो बन्दरगाहमा हो, जहा जहाजबाट ओसार पसार हुने टैंकर्स, भारतीय सेनाको एयरक्राफ्टको निर्माण र मर्मत गर्ने कामहरु हुदै आएको छ ।

Related posts

Leave a Comment