राष्ट्रपति कार्यालयमा सञ्चारमाध्यमलाई प्रवेशमा रोक

प्रदेश प्रमुखहरुको शपथ ग्रहण कार्यक्रममा निजी सञ्चारमाध्यमलाई प्रवेशमा रोक लगाइएको छ ।
राष्ट्रपति भवन शितल निवासमा शुक्रबार अपराह्न आयोजित समारोहमा सरकारी सञ्चारमाध्यमबाहेकका पत्रकार र फोटो पत्रकारहरुलाई समाचार स‌ंकलनमा रोक लगाइएको हो । तस्बिर लिन नदिएपछि पत्रकारहरुले राष्ट्रपति कार्यालयको गेट अगाडि क्यामरा प्रदर्शन गरेका थिए । शितल निवासमा यसअघि पनि यस्तै घटना हुने गरेको थियो ।

Related posts

Leave a Comment