फुटेको एक वर्षमै जुट्ने तयारीमा राप्रपा, एकतावार्ता सकारात्मक

राप्रपा र राप्रपा प्रजातान्त्रिक बिच एकता वार्ता मंगलबार देखि सुरुवात भएको छ । सो वार्तामा राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, उपाध्यक्ष टंक ढकाल र महामन्त्री राजेन्द्र लिङदेन तथा राप्रपा प्रजातान्त्रिकबाट दिपक बोहरा, विक्रम पाण्डे र ठाकुर शर्माको सहभागिता रहेको थियो । प्रथम चरणको एकता वार्ता सकारात्मक रहेको र चाँडै अर्को पटक बस्ने सहमती भएको राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले बताउनुभयो । वार्ताको लागि दुवै राप्रपाले यसअघि नै समिति बनाएका थिए ।

Related posts

Leave a Comment