राधिका आप्टेको टिप्पणी ःपुरुषहरु नबोले पनि यौन दुर्व्यबहारबाट प्रताडित छन्

बलिउड नायिका राधिका आप्टेले पुरुषमाथी पनि यौन दुर्व्यबहारको घटना हुने टिप्पणी गरेकी छिन् ।‘ यौन दुर्व्यबहारको घटना केबल महिलामा सिमित छैन । पुरुषहरु पनि दुब्र्यबहारको शिकार भएका छन् तर, उनीहरु बोल्दैनन् ।’ राधिकाले भनिन् । महिलाहरुले आफूमाथि यौन दुर्व्यबहार भएको सार्वजनिक गरे पनि पुरुषहरुले भने महिलाले यौन दुर्व्यबहार गरेको विषयमा मुख खोल्न नसकेको उनको भनाई थियो । यौन दुर्व्यबहारको घटना सार्वजनिक हुने मञ्च तयार भएको भन्दै उनले सबैलाई खुलेर कुरा गर्न आग्रह गरिन् । बोल्ड नायिकाको छवि बनाएकी राधिका पछिल्लो समय चर्चामा छिन्च लचित्र क्षेत्रमा केही पुरुषहरु यौन दुर्व्यबहारको शिकार भएको आफूले समेत जानकारी पाएको दावी उनले गरेकी छिन् ।

 

Related posts

Leave a Comment