असई खड्का ३ लाख रुपैयाँ घुससहित पक्राउ

काठमाडौं ।
महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत असई रमेश खड्का ३ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले खड्कालाई सोमबार पक्राउ गरेको हो ।

खड्का प्रहरी परिचालन कक्ष कन्ट्रोल शाखामा कार्यरत थिए ।

उनले पेप्सीकोलाको एक सहकारीसँग सम्बन्धित लेनदेनको कागजले लुकाएर पीडितसँग बार्गेनिङ गरेपछि पीडितले उजुरी दिएका थिए ।

Related posts

Leave a Comment