पाटनको औद्योगिक क्षेत्रमा आगलागी, निभाउने प्रयास जारी

ललितपुर ।

ललितपुरको पाटन औद्योगिक क्षेत्रमा आगलागी भएको छ । आनन्द प्लास्टिक उद्योग, पञ्चकन्या युनिक, पूर्णकाष्ठ उद्योगमा मंगलबार साँझ आगलागी भएको हो ।

अहिले दमकल, सुरक्षाकर्मीले आगो निभाउने क्रम जारी रहेको पाटन औद्योगिक क्षेत्रले जनाएको छ ।

विद्युत् सर्ट भएर आगलागी भएको आकलन गरिएको छ ।

Related posts

Leave a Comment