पेरिसडाँडा सरे ओली र प्रचण्ड

एकीकृत पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड आज पेरिसडाँडा जाने भएका छन् । एकीकृत पार्टीका दुई अध्यक्ष पार्टी कार्यलय अवलोकनका लागि चार बजे त्यहाँ जान लागेका हुन् । एकीकृत पार्टीका केन्द्रीय सदस्यसमेत रहेका पेरिसडाँडा कार्यलयका सचिव डोरप्रसाद उपाध्यायले दुवै अध्यक्षले पार्टी कार्यलय अवलोकन र निर्देशन दिने कार्यक्रम रहेको बताए । यस अघि एमाले र माओवादीका पार्टी कार्यलय दुवै नै एकीकृत पार्टीको कार्यलय हुने सहमति गरेका छन् ।हिजोमात्रै एमाले र माओवादीबीच एकता घोषणा भएको छ ।

Related posts

Leave a Comment