नेप्से ओरालो बाटोमा, लगानीकर्ता अन्योलमा

साताको दोस्रो दिन सोमबार पनि शेयर बजार परिसुचक नेप्से घटेको छ । पहिलो दिन आइतबार ९ अंकले घटेको बजार यसदिन ८ दशमलव ४४ अंकले घटेर १ हजार २ सय ७० दशमलव ५२ को बिन्दुमा बन्द भएको छ । बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता अभाव र बढ्दो शेयर आपूर्तिको चापमा परेको शेयर बजार नवगठित सरकारले लिने आर्थिक नीति प्रस्ट नहुँदा लगानीकर्ता थप अन्योल परेको सहजै बुझ्न सकिन्छ ।

Related posts

Leave a Comment