Update: नेपालले गुमायो चौथो विकेट

विश्वकप क्रिकेट छनोट अन्तर्गत हङकङले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको नेपालको चौथो विकेट गएको छ । ओपनिङ ब्याट्सम्यानका रुपमा आएका ज्ञानेन्द्र मल्ल र अनिल साह दुबैजना आउट भएका छन् भने कप्तान पारस खड्का र आरीफ सेख पनि आउट भएका छन् । । अनिलले ३६ बल खेल्दै ५ चौकाको मद्दतमा २६ रन बनाएर आउट भए भने ज्ञानेन्द्रले ३१ बलमा १ छक्काको मद्दतमा १२ रन बनाउँदै आउट भएका हुन् ।

Related posts

Leave a Comment