नेपालले टस जितेर फिल्डीङ रोज्यो

मलेसियामा जारी १९ वर्षमूनीको एसिया कप क्रिकेटमा आज नेपाल र मेलिसिया विच प्रतिस्पर्धा हुँदैछ ।

लगातार वर्षा रोकिएपछि वायुमास ओभलमा खेल सुरु भएको छ । प्रतियोगितामा नेपालले टस जितेर फिल्डीङ रोजेको छ । खेल २४ अोभरको हुनेछ ।

Related posts

Leave a Comment