यी हुन् नेकपाको ४ सय ४१ मा पर्ने भाग्यमानी केन्द्रीय सदस्य (नामावलीसहित)

 

नव गठित नेपाल कम्युनिष्ट पार्टीले मंगलबार सबै सदस्यको सूची निर्वाचन आयोगमा बुझाएको छ । सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीको सदस्यको नाम टुंगो लगाएको हो । ४ सय ४१ सदस्यीय रहेको केन्द्रीय कमिटीमा तत्कालीन एमालेबाट २ सय ४१ तथा माओवादीबाट दुई सय सदस्य छन् ।

 

Related posts

Leave a Comment