माओवादीले सरकार छाड्ने तयारी गरेको नेता महराको खुुलासा

विना विभागीय मन्त्री तथा माओवादी नेता कृष्ण बहादुर महराले माओवादी केन्द्रले सरकार छाड्ने तयारी गरेको खुलासा गरेका छन् ।

निर्वाचन प्रचार प्रसारको लागि आफ्नो निर्वाचन क्षेत्र दाङ १ मा रहेका महराले निश्चित प्रक्रिया पु¥याएर निर्वाचन अघि नै सरकार छाड्ने तयारी गरेको बताएका हुन् । नेता महराले आफुहरुलाई निर्वाचन हुन्न कि भन्ने आशंका रहेकाले सरकारमा बसको र अब निर्वाचन हुन्न कि भन्ने आशंका नभएकाले सरकार छोड्न लागेको बताए ।

 

Related posts

Leave a Comment