काठमाण्डौँमा अढाई किलो कोकिन सहित दुई जना पक्राउ

राजधानीको ठमेलबाट प्रहरीले अढाइ किलो कोकिनसहित एक थाइ नागरिक र अर्का एकलाई पक्राउ गरेको छ।प्रहरीको केन्द्रीय लागू अौषध नियन्त्रण विभागले कोकिनसहित ती दुईजनालाई पक्राउ गरेको छ। प्रहरीले बिहीबार राति उनीहरुलाई नियन्त्रणमा लिएको हो।

बजारमा एक ग्राम कोकिनको मूल्य २० हजार रुपैयाँ पर्ने बताइएको छ।

Related posts

Leave a Comment