काठमाडौंमा दिनदाहाडै सुनको सिक्री लुटियो

काठमाडौं ।

काठमाडौंको गंगबुबाट बुद्धटोल जाँदै गरेकी एक महिलाको सुनको सिक्री लुटिएको छ ।

टोखा नगरपालिका–९, बुद्धटोलमा बा २ ज ३०६० नम्बर ट्याक्सीमा पुगेकी कास्की गण्डकी नगरपालिका–४ की सपना भुजेलको १ तोलाको सुनको सिक्री चोरी भएको हो ।

प्रहरीका अनुसार स्थानीय पुजा भुजेलको सामसुङ कम्पनीको फोन समेत लुटिएको छ । नम्बर नखुलेको ट्याक्सीमा आएका ३÷४ जना अपरिचित व्यक्तिले लुटपाट गरी फरार भएको प्रहरीको भनाइ छ ।

थप अनुसन्धान जारी छ ।

 

काठमाडौंका सडकबाटै लुटिन्छन गहना, २० हजार तिरे लुटेरालाई छुट

सावधान ! राजधानीमा चोरहरुको विगविगि, यस्ता छन् ३ अपत्यारिला घटना

Related posts

Leave a Comment