सिके राउतलाई फेरी पक्राउ गरियो

स्वतन्त्र मधेस अभियान चलाइरहेका सीके राउत धनुषाबाट पक्राउ परेका छन्। राउतलाई धनुषाको माथाबजारस्थि उनको डेराबाट पक्राउ गरेको बताइएको छ। उनलाई पक्राउ गर्नुको कारण भने खुलाएको छैन।

प्रहरी निरीक्षक राजकिशोर साह नेतृत्वको टोलीले राउतलाई पक्राउ गरेको हो।

Related posts

Leave a Comment