चर्चीत लोकदोहोरी गायक क्षितिज सुनारको डाली बस्ने चरी बजारमा

अमृत शर्मा पोखरेल ।

बिगत लामो समयदेखि लोक संगीतको क्षेत्रमा लागेका चर्चीत लोकदोहोरी गायक क्षितिज सुनार तथा कुशिला शंकरको प्रस्तुतिमा डाली बस्ने चरी बजारमा आएको छ।

सर्जक सुवास लामाको शब्द रहेको यस गितमा गायक क्षितिज सुनार आफै ले लय तथा आवाज भरेका छन् भने गायिका हिरा नगरकोटीले उनलाई साथ दिएकी छन्।

त्यस्तै जनता डिजिटल प्रा.ली. मार्फत बजार मा आएको यस म्युजिक भिडियोको छायांकन रमेश दर्लामी निर्देशन सिर्जन बराल तथा सम्पादन अमृत चापागाईंले गरेका छन् भने दिनेश निरूताले उत्कृष्ट अभिनय गरेका छन्।

 

Related posts

Leave a Comment