मंगलबारदेखी १६ प्रतिशत लाभाशं दिनेगरि २ अर्ब बढिको आईपीओ

मंगलबारदेखी १६ प्रतिशत लाभाशं दिनेगरि २ अर्ब बढिको आईपीओ

नेपालको पुँजी बजारमा नयाँ नयाँ अवसर तथा लगानीका स्रोतको पहिचान हुँदै गरेको सन्दर्भमा म्युचुअल फण्डमा एकपछि अर्को गर्दै आकर्षण बढ्दै गएको छ । पुँजी बजारमा लगातार विभिन्न बैंक तथा वित्तीय कम्पनीका सहायक कम्पनीले म्युचुअल फण्डको बिक्री गर्ने क्रम बढ्दै गएको सन्दर्भमा मंगलबारदेखि दुई महत्वपूर्ण कम्पनीको म्युचुअल फण्डको बिक्री सुरु हुने भएको छ । ती दुई कम्पनीको दुई अर्ब बराबरको म्युचुअल फण्डको बिक्री शुरु हुनेछ । नेपाल स्टक एक्सचेन्जमा हाल कूल ११ कम्पनीका त्यस्ता फण्डको कारोबार भइरहेको छ । पछिल्लोपटक सिटिजन्स बैंकको सहायक कम्पनी सिबिआइएल क्यापिटलले रु एक अर्ब बराबरको सामूहिक…

Read More

९४ करोड तीन लाख बराबरको हकप्रद शेयर निष्कासन हुदैं

९४ करोड तीन लाख बराबरको हकप्रद शेयर निष्कासन  हुदैं

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले रु ९४ करोड तीन लाखबराबरको हकप्रद शेयर निष्कासन गर्न विभिन्न तीन कम्पनीलाई स्वीकृति दिएको छ । बोर्डका अनुसार एसियन लाइफ इन्स्योरेन्स, फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र कामना सेवा विकास बैंकलाई हकप्रद शेयर निष्कासनका लागि आज स्वीकृति दिइएको छ । एसियन लाइफ इन्स्योरेन्सले दश कित्ता बराबर एक पाउने गरी रु ४० करोड २७ लाख ९६ हजार ६२० बराबरको रु ४० लाख २७ हजार ९६६ कित्ता हकप्रद शेयर निष्कासनका लागि स्वीकृति दिइएको छ । हकप्रद शेयर निष्कासनका लागि एनआइबिएल क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ…

Read More

छ करोड बराबरको साधारण शेयर निष्काशन हुँदै

छ करोड बराबरको साधारण शेयर निष्काशन हुँदै

काठमाडौं। गोरखामा आयोजनास्थल रहेको कालिका पावर कम्पनीले स्थानीय बासिन्दाको लागि रु छ करोड बराबरको साधारण शेयर जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले आज कालिका पावरलाई छ लाख कित्ता साधारण शेयर जारी गर्ने अनुमति दिएको हो । बोर्डका प्रवक्ता नीरज गिरीका अनुसार कम्पनीले रु १०० मूल्य अंकित दरको छ लाख कित्ता साधारण शेयर जारी गर्ने छ । कम्पनीले साधारण शेयर निष्कासनका लागि काठमाण्डू क्यापिटल मार्केट लिमिटेड र ग्लोबल आइएमइ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ । गोरखाको दरौदी खोलामा कम्पनीले छ मेगावाट क्षमताको दरौदी कालिका जलविद्युत् आयोजना सञ्चालन गरिरहेको…

Read More