महिनावारी रोकिए स्वास्थ्यमा के असर हुन्छ ?

महिनावारी रोकिए स्वास्थ्यमा के असर हुन्छ ?

किशोरावस्थादेखि नै खानपान र जीवनशैलीमा ध्यान नदिँदा महिनावारी रोकिएपछि धेरै महिलालाई हड्डी खिइने र हड्डी कमजोर हुने समस्याले सताउने गरेको चिकित्सकले बताएका छन्।महिनावारी सुकेपछिको अवस्थाबारे जानकार नभएका कारण उमेर बढ्दै गएपछि कष्टकर जीवन जिउन बाध्य भएको उनीहरू बताउँछन्।हरेक महिलाले आफ्नो जीवनकालमा भोग्ने यस्ता समस्याबारे सरकारी तहबाटै अध्ययन अनुसन्धान थाल्नुपर्ने विज्ञहरू बताउँछन्।शुभद्रा मल्लको महिनावारी रोकिएको ५ वर्ष भइसकेको छ। उनी अहिले ४६ वर्षकी भइन्। समयअगावै महिनावारी रोकिएपछि उनलाई जिउमा बल नभएजस्तो हुने, थकाइ लाग्ने, औडाहा हुने, चिसो पसिना आउने, राती निन्द्रा नपर्ने, अरू मानिस बोल्दा झिजो लाग्ने गर्छ। उनी भन्छिन्आँखा कमजोर…

Read More

दैनिक एउटा अण्डा खानाले स्वास्थ्यमा फाइदै फाइदा

दैनिक एउटा अण्डा खानाले स्वास्थ्यमा फाइदै फाइदा

दैनिक एउटा अण्डा खाने व्यक्तिमा मुटुरोगको जोखिम कम हुने एक नयाँ अध्ययनले पुष्टि गरेको छ। चीनमा ४ लाखभन्दा बढी मानिसमा गरिएको अध्ययनपछि यो निष्कर्ष निकालिएको हो।पेकिङ युनिभर्सिटी हेल्थ साइन्स सेन्टरले ४ लाख १६ हजार २१३ व्यक्तिको तथ्यांकलाई ९ वर्षसम्म अध्ययन गरेको थियो।अध्ययनको सुरुमा १३.१ प्रतिशतले दैनिक अण्डा खाने गरेको बताएका थिए भने ९.१ प्रतिशतले अण्डा नखाने वा विरलै खाने गरेको बताएका थिए।अध्ययनपछि दैनिक एउटा अण्डा खानेमा नखानेहरुको तुलनामा स्ट्रोकको जोखिम २६ प्रतिशतले कम देखिएको छ भने मुटुरोगको जोखिम १८ प्रतिशतले कम भएको पाइएको छ।अनुसन्धानकर्ताहरुले हार्ट नामक जर्नलमा दैनिक एउटासम्म अण्डा…

Read More

कुन खानाले शरीरको कुन अङ्ग जोगाउँछ

कुन खानाले  शरीरको कुन अङ्ग जोगाउँछ

  खाना खाँदा जिब्रोकोे स्वादका लागि होइन, शरीरको स्वास्थ्यका लागि खाने भन्ने हेक्का राख्नुपर्छ हृदयघात निम्त्याउने एयाथिरोस्किलोरोसिस ९मुटुमा रगत पुर्‍याउने नशाका रोग० मस्तिष्काघात, आँखाको दृष्टि गुम्न कारक मानिएको म्याकुलर डिजिज, क्यान्सर र समयअगावै बुढ्यौली निम्त्याउने रोगको प्रमुख कारक अनवरत रुपमा हुने आन्तरिक सुजन वा क्रोनिक इन्फ्ल्यामेसन हो । त्यस्तो आन्तरिक सुजन भगाउने खाना गाढा हरियो सागसब्जी, फलफूल, गेडागुडी, सखरखण्ड, जैत्नको तेल, हर्दी, साल्मन र सार्डिन प्रजातिका माछा, सोयाबिन ९तोफुलगायत० होल ग्रेन आदि हुन् । खानामा बटर चिज, भेजिटेबल ओयल र चिनीको मात्रा धेरै भएका खाना नियन्त्रण गर्नुपर्छ । शरीरमा दैनिक…

Read More

वैज्ञानिकले यस्तो औषधीको पत्ता लगाए ,जसले कपाल झर्न रोक्छ

वैज्ञानिकले यस्तो औषधीको पत्ता लगाए ,जसले कपाल झर्न रोक्छ

कपाल झर्ने समस्याले पिरोलिएकालाई यो खबरले राहत दिनसक्ला । वैज्ञानिकले एउटा यस्तो औषधीको पहिचान गरेका छन् जसले कपाल झर्न रोक्न सहयोग गर्दछ ।वास्तवमा यो औषधी ओस्टियोपोरोसिस (हड्डीसँग सम्बन्धित रोग) को उपचारका लागि विकसित गरिएको थियो ।स्वास्थ्य जर्नल ‘पीएलओएस बायोलोजी’ मा प्रकाशित एक अध्ययनका अनुसार यो औषधीले कपालको जरालाई बलियो बनाउने काम गर्दछ । ब्रिटेनको म्यान्चेस्टर विश्वविद्यालयका अनुसन्धानकर्ताले उक्त अध्ययन गरेका हुन् । अहिलेको समयमा मात्र दुई प्रकारका औाषधी – मिनोक्सीडिल र फिनास्टेराइडले पुरुषको कपाल झर्ने समस्याको उपचार गर्दछ । यद्यपी, यी दुई औषधीका केही साइड इफेक्ट पनि छन् । थुप्रै…

Read More

 महिलाको सबैभन्दा संवेदनशील अंग यी हुन्

 महिलाको सबैभन्दा संवेदनशील अंग यी हुन्

पुरुषहरु सँधै सोचिरहन्छन् महिलाको सबैभन्दा संवेदनशील भाग कुन् होला भनेर । अधिकाँश पुरुषको आँखा पर्ने अंगहरु बाहेक अन्य अंगहरु पनि यौनिकरुपमा निक्कै संवेदनशील मानिन्छन् । कतिपय अंगमा पुरुषको आँखा परि हाल्छ भने कतिपय अंगमा भने छोएपछि यौनिक उत्तेजना बढ्ने हुन्छ । यस्ता अंगहरु कुन कुन हुन जानीराखौँ १ ओंठ ओंठ यौनिक हिसावले र सौन्दर्यको हिसावले दुवै हिसावले महत्वपूर्ण अंग हो । ओंठमा चुम्बन गर्दा स्त्रीहरु सबैभन्दा उत्तेजित हुन्छन् भने पुरुषहरु पनि महिलाको ओंठमा ध्यान दिन्छन् । २ कम्मर महिलाको कम्मर पुरुषको सबैभन्दा आँखा पर्ने स्थान हो । पातलो कम्मर हुने…

Read More

के तपाई मोबाइल ह्यांग हुन्छ ? यस्तो गर्नुस् कहिल्यै ह्यांग हुदैन

के तपाई मोबाइल ह्यांग हुन्छ ? यस्तो गर्नुस् कहिल्यै ह्यांग हुदैन

तपाइले कहिल्यै याद गर्नुभएको छ? मोबाइल फोन नयाँ-नयाँमा एकदम छिटो र राम्रो संग चल्छ । तर किनेको केहि महिनामै फोन ढिलो चल्ने, ढिलो स्टार्ट हुने, फोन नै ह्यांग हुने र कहिले काहिँ फोन आफै रीस्टार्ट समेत हुने गर्दछ | मोबाइल ह्यांग कसरी गर्ने त ? तरीका थाहा नभएकै कारण हामी ठगीरहेका हुन्छौ | अब ठगीबाट बच्नलाई तल दिएको टिप्सलाई अपनाउन सक्नु हुनेछ |यदि तपाइले निम्न लिखित टिप्स हरु लाई आफ्नो मोबाइलमा अपनाउनु हुन्छ भने तपाइको मोबाइल कहिल्यै ह्यांग हुदैन र साथ् साथै तपाइको मोबाइलको पर्फर्मेन्स पनि निकै गुणा बढेर जानेछ…

Read More

२० करोडको मोटरसाइकल

२० करोडको मोटरसाइकल

अचम्म लाग्न सक्छ यति महंगो मोटरसाइकल पनि होला र ? । झण्डै २० करोड रुपैयाँ बराबरको मोटरसाइकल बनेको छ । हार्ले डेविडसनले ब्लू एडिशन बाइक बनाएको हो । यसलाई सबैभन्दा महंगो बाइक मानिएको छ । यो बाइकलाई स्वीस वाच, ज्वेलरी कम्पनी बुचर र बाइक स्पेशलिष्ट बन्नरबाइकले मिलेर बनाएका हुन् ।यो बाइक बनाउन २५ सय भन्दा बढी घण्टा समय लागेको बताइएको छ । यसलाई बनाउन आठ जनाको विशेष टिम नै खटिएको थियो । यसमा धेरैजसो पार्टस्हरु सुनका प्लेट हुन् ।

Read More

यस्तो ठाउँ जहाँ धेरैजना पुरुषसँग यौन सम्बन्ध राखेर महिलाले उपयुक्त लोग्ने छान्छन्

यस्तो ठाउँ जहाँ धेरैजना पुरुषसँग यौन सम्बन्ध राखेर महिलाले उपयुक्त लोग्ने छान्छन्

संसारका विभिन्न ठाउँहरुमा फरक फरक संस्कार र संस्कृती छन् । एउँटा ठाउँको संस्कार वा संस्कृती अर्को ठाउँमा अनौठो लाग्छ वा समाजले पत्याउन समेत गार्हो हुन्छ । आ–आफ्नो ठाउको परम्परा अनुसार समाजको नियममा बाँधिनु पर्ने हन्छ । यस्तै छ कम्बोडियाको सुन्दा आश्चर्य लाग्ने खालको परम्परा जहाँ छोरीलाई आफ्नो जिवन साथी रोज्न एक भन्दा बढी पुरुषसंगका यौन सम्बन्ध राख्न अभिभावकले नै उक्साउँछन् । छोरीहरुको सजिलोका लागि बुवाआमाले नै घरभन्दा केही टाढा प्रेम झुपडी बनाइदिन्छन् । यसमध्येको एउटा परम्परा कम्बोडियामा छ, जहाँ युवतीहरुलाई धेरैजना पुरुषसँग यौन सम्बन्ध कायम गरी आफ्नो लागि उपयुक्त लोग्ने…

Read More

१४ वर्षीयाले बालिकाले पार्किङ्मै जन्माइन् बच्चा

१४ वर्षीयाले बालिकाले पार्किङ्मै जन्माइन् बच्चा

भारतीय एक १४ वर्षीय बालिकाले पार्किङ्मा बच्चा जन्माएकी छिन् ।  भारतको चन्दीगढमा बस्ने किशोरीलाई आइतबार पेट दुखेपछि अस्पताल भर्ना गर्न लिइएको थियो । अस्पताल पुगेर उनीहरु गाडीबाट ओर्लिएर पैदल हिँडिरहेका थिए तब ती किशोरीले पार्किङमा नै ६ महिनाको प्रि–मेचुअर शिशुलाई जन्म दिइन् । शिशुको जन्मने बित्तिकै मृत्यु भयो । पुलिसले मुद्दा दर्ता गरेर आरोपीको पहिचानका लागि अनुसन्धान सुरु गरेको बताएको छ । यसबारे किशोरीसँग पनि सोधपुछ गरिएको छ तर बेलुकासम्म उनले केही पनि जानकारी नदिएको बताइएको छ । ९ कक्षाकी छात्राः स्रोतका अनुसार ९ कक्षाकी छात्रा उनी आफ्नो आमाबुवासँगै बस्दै…

Read More

दुई दिदीबहिनीका एक दुलहा,भन्छन् “हामी तीनै जना खुसी छौ “

दुई दिदीबहिनीका एक दुलहा,भन्छन् “हामी तीनै जना खुसी छौ “

भारतको महाराष्ट्र राज्यमा पर्ने कोटग्याल गाउँमा सबैलाई अचम्म पार्ने घटना सार्वजनिक भएको छ । भने उक्त गाउँ निकै चर्चामा पनि छ । चर्चाको कारण हो एक जना दुलाहले दुइजना दुलहीलाई विवाह गर्नु । उनीहरुको मे ५ मा विवाह भएको हो । दुलहीहरू धुरपता र राजश्री शिरगिरे दिदीबहिनी हुन् जोसँग साइनाथ उरेकरले बिहे गरेका हुन्। उनीहरुलाई विवाहबारे सोध्रा जे भयो राम्रै भयो भन्ने प्रतिक्रिया दिने गरेका छन् । दैनिक आउने विभिन्न सञ्चारमाध्यमका मान्छेको कारण उनीहरु हैरान समेत भएका छन् । उनका काका भन्छन्, संसार शुरू हुनुभन्दा पहिले नउजाडियोस् भनेर हामीलाई डर…

Read More