सार्क एशियामै पहिलोपटक ओटीटी प्रणालीमा आधारित प्रभु टिभीको शुभारम्भ

सार्क एशियामै पहिलोपटक ओटीटी प्रणालीमा आधारित प्रभु टिभीको शुभारम्भ

विश्वकपको महाकुम्भ मेला चलिरहेका बेला प्रभु समूहले प्रभु डिजिटल टीभीको सेवा सुरु गरेको छ । प्रभु टीभीले नेपालमा पहिलो पटक डिजिटल भिडियो प्रसारण (डीभीपी–टी २) मा आधारित सेवा विस्तार गरेको हो । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले सेवाको प्रदर्शन गरी प्रभु टेलिभिजनको उद्घाटन गरेका हुन् । सूचना प्रविधिको विकासको क्रमसँगै ओटीटी प्रणालीमा आधरित भएर माेबाइल, ट्याब्लेट तथा ल्यापटपमा समेत आफूले छानेको च्यानल हेर्न सकिने जनाइएको छ । प्रभु ग्रुपका अध्यक्ष भट्टचनले यो प्रविधि सुरु गर्ने सार्क राष्ट्रमै नेपाल पहिलो भएको बताए । ‘सार्क राष्ट्रमै नेपाल पहिलो…

Read More

प्रभु बैंकले ल्यायो थप चार नयाँ शाखा सञ्चालनमा

प्रभु बैंकले ल्यायो थप चार नयाँ शाखा सञ्चालनमा

प्रभु बैंक लिमिटेडलेले चार नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बाग्लुङ र दैलेखका विभिन्न तीन स्थानमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।बैंकले बाग्लुङका निसीखोला गाउँपालिका वडा नं. ४ र तमानखोला गाउँपालिका वडा नं.१ तथा दैलेखका भगवतीमाई गाउँपालिका वडा नं। २ र लालिगुराँस गाउँपालिका वडा नं. ४ मा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।सञ्चालनमा आएका शाखाबाट सम्बन्धित स्थानीय तहका लाभग्राही लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

Read More

प्रभु टिभीको एण्टेना र ताररहित ओटीटी प्रविधीबाट टिभी प्रसारणको तयारी, फुल एचडी क्वालिटीमा

प्रभु टिभीको एण्टेना र ताररहित ओटीटी प्रविधीबाट टिभी प्रसारणको तयारी, फुल एचडी क्वालिटीमा

  नेपालमा एनलग प्रविधिबाट स्वदेशी तथा विदेशी टेलिभिजनहरु हेर्ने गरेका थियौ । तारलाई खम्बाबाट लगेर टिभीमा जोड्नु पर्ने बाध्यता थियो । तर समयको परिवर्तनसँगै नेपालमा डिजिटल प्रविधिको टेलिभिजन आयो । जसले गर्दा तार विना केही प्रविधिको प्रयोगबाटै घर घरमा उच्च गुणस्तरको टेलिभिजन हर्ने अवसर हामीले पाएका छौं । अझ भनु यसले गर्दा नेपालको कुना कुना टेलिभिजन हेर्न पाएका छन । नेपालमा अहिले आधा दर्जन डिजिटल प्रविधिमा संचालित छ । जसले आफ्नो तर्फबाट उच्च गुणस्तरको सेवा प्रदान गरेको दाबी गरिरहेका छन् । नेपालमा सरकारबाटै एनलग प्रविधिको पूर्ण रुपमा बन्द गर्ने आदेश…

Read More

पर्वतको विहादीमा प्रभु बैंकको नयाँ शाखा

पर्वतको विहादीमा प्रभु बैंकको नयाँ शाखा

प्रभु बैंकले बुधबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले पर्वत जिल्लाको विहादी गाउँपालिका वडा नं ४ मा शाखा सञ्चालनमा ल्याएको हो।उक्त शाखाको विहादी गाउँपालिका अध्यक्ष कमल भुसालले उद्घाटन गरेको बैंकले जनाएको छ । बैंकको सो शाखाबाट स्थानीय तहका सेवाग्राही, सर्वसाधारण, फर्म, कम्पनी तथा संघ–संस्था लाभान्वित हुने बैंकले जानकारी दिएको छ । उक्त गाउँपालिकको समग्र आर्थिक विकासमा समेत टेवा पुग्ने बैंकको दाबी छ ।

Read More

प्रभु बैंकको नयाँ शाखा ज्ञानेश्वरमा

प्रभु बैंकको नयाँ शाखा ज्ञानेश्वरमा

प्रभु बैंकको नयाँ शाखा ज्ञानेश्वरमा स्थापना भएकोे छ । काठमाण्डौ महानगरपालिका वडा नं.३० (साविक का.म.न.पा.वडा नं.३३) मा शाखा संचालन भएको हो । बैंकको ज्ञानेश्वर शाखा कार्यालय बैंकका संचालक पुष्प बहादुर प्रधानज्यूले एक समारोहका विच समुद्घाटन गरेका छन् । मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरु मध्ये प्रभु बैंक लिमिटेडको दरवारमार्ग शाखा कार्यालयको कारोबारलाई कमलादी शाखामा गाभी बैंकको दरवारमार्ग शाखा कार्यालयलाई ज्ञानेश्वरमा स्थानान्तरण गरिएको प्रभु बैंकले बताएको छ । यसका साथै मर्जरको क्रममा दोहोरिन गएका बैंकका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको छ ।…

Read More