कर्मचारीकै भरमा छाडिदिने हो भने नेपालमा संघीयता घातक हुने देखियो :पीताम्बर शर्मा

कर्मचारीकै भरमा छाडिदिने हो भने नेपालमा संघीयता घातक हुने देखियो :पीताम्बर शर्मा

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं भूगोलविद् पीताम्बर शर्मा नेपालमा संघीय नेपालका परिकल्पनाकार पनि हुनुहुन्छ । विगतमा संघीयताविरोधी स्वरहरू उठिरहँदा सामाजिक, आर्थिक र राजनीतिक हिसाबले मुलुक संघीयतामा जान उचित छ भन्दै भन्ने तार्किक बहसमा सक्रिय शर्मा अहिले नेपालको संघीय व्यस्था कतै असफल हुने त होईन भन्ने चिन्तामा हुनुहुन्छ । नेपालमा संघीयताको भविष्य र सफलताका सुत्र के हुन सक्छन भनेर टिभी अन्नपूर्णकर्मी शर्मिला सुबेदीले गरेको कुराकानी ।   संघीय व्यवस्था हाम्रा लागि नयाँ अभ्यास हो। यसको बलियो कार्यान्वयनको  कसरी विश्लेषण गर्नुहुन्छ ? नेतृत्वको रुचिमा कमी देखिन्छ। यसलाई बलियो र व्यवस्थित ढंगले अगाडि…

Read More

नविना लामा भन्छिन : मैले जति सुन यो देशमा कसले लाएको छैन ? (भिडियो सहित)

नविना लामा भन्छिन : मैले जति सुन यो देशमा कसले लाएको छैन ? (भिडियो सहित)

एमाले सांसद नविना लामाले आफ्नो बिवहामा भएको खर्च नेपालका सामान्य गरिबले समेत गर्ने गरेको बताएकी छन । गत हप्ता राजधानीको आर्मी अफिसर्स कल्वमा प्रधानमन्त्रीसहित ४ हजार निम्तालुलाई भोज खुवाएर भएको बिवहा सामान्य गरिबले गर्ने जस्तै भएको जिकिर गरिन । नविना लामाले बिवहामा लगाएको गहना समेत २ केजी सुनबाट बनेको चर्चा भएको थियो । तर लामाले यो चर्चाको समेत खण्डन गरेकी छन । टिभी अन्नपूर्णको कार्यक्रम अनलाइन टकमा कुरा गर्दै लामाले भनिन “ मेरो विवाहमा भएको जति खर्च नेपालमा अत्यान्तै गरिबले समेत गर्ने गरेका छन । के मैले मेरो संस्कृति अनुसारको…

Read More

प्राण रहुन्जेल जनताकै गीत गाएर मर्ने रहर छः गायक जीवन शर्मा (भिडियो सहित)

प्राण रहुन्जेल जनताकै गीत गाएर मर्ने रहर छः गायक जीवन शर्मा (भिडियो सहित)

सिमली छायाँमा बसी भरिया लामो सास फेरेको । उमेर भइसक्यो असी झन् ठूला दुःखले जेलेको ।। यी र यस्तै मार्मिक र जागरणका हजारौँ गीत गाइसकेका जनवादी गायकजीवन शर्माले आफ्नो श्वास र प्राण रहुन्जेल जनताकै गीत गाएर मर्ने धोको रहेको बताएका छन् । टिभी अन्नपूर्णको कार्यक्रम अनलाइन टकमा पत्रकार विनोद देवकोटासँग कुरा गर्दै उनले भने, मेरो कुनै नेता बन्ने, सभासद बन्ने वा मन्त्री बन्ने चाहना छैन, जनताको गित, जागरणको गीत मेरो अन्तीम श्वास रहुन्जेल गाउदै मर्ने इच्छा छ । साङगेतिक क्षेत्रमा तीन दशक बढी बिताइसकेका शर्माले आफुले पञ्चायत, बहुदल र निरङकुश…

Read More

वर्षौँदेखि मौलाएको गुट-उपगुट मैले चाहेर मात्रै अन्त्य हुँदैन: नैनसिंह महर(भिडियो सहित)

वर्षौँदेखि मौलाएको गुट-उपगुट मैले चाहेर मात्रै अन्त्य हुँदैन: नैनसिंह महर(भिडियो सहित)

नेविसंघका सभापति नैनसिंह महरले कांग्रेस र नेविसंघमा मौलाएको गुट आफूले चाहेर मात्रै अन्त्य हुन नसक्ने बताएका छन् ।  टिभी अन्नपूर्णबाट संचालन हुने अनलाइन टक शो कार्यक्रममा अन्तर्वार्ता दिने क्रममा यस्तो बताएका हुन् । साथै नेपाली कांग्रेस र निकट संगठन नेविसंघमा यतिबेला अस्वाभाविक गुटबन्दी मौलाएकोमा चिन्ता व्यक्त गरेका छन् । यसले पार्टीलाई क्षति हुने बाहेक अरु उपलब्धि नहुने बताएका हुन् । अन्य पार्टीका नेताहरुले विपक्षी दलको विरोध गरेपनि कांग्रेसका नेताले भने आफ्नै पार्टीलाई प्रतिपक्षी जस्तो व्यवहार गर्न थालेको धारणा राखेका हुन् । पार्टीले चुनावमा लज्जाजनक हार बेहेर्नुको प्रमुख कारण सभापति नै…

Read More

चर्को शुल्क लिएर आतंक मच्चाउने शैक्षिक आतंककारी हुन् :कार्यवाहक अध्यक्ष बर्तौला (भिडियो सहित)

चर्को शुल्क लिएर आतंक मच्चाउने शैक्षिक आतंककारी हुन् :कार्यवाहक अध्यक्ष बर्तौला (भिडियो सहित)

नेकपा एमाले निकट अनेरास्ववियुका उपाध्यक्ष एवम वर्तमान कार्यवाहक अध्यक्ष महेश बर्तौलाले निजी स्कुल शैक्षिक आतंककारी भएको बताएका छन् । टिभी अन्नपूर्णको कार्यक्रम अनलाइन टकमा निजी विद्यालयलाई संकेत गर्दै उनले भने, शुल्क आतंक मच्चाउने यी सबै शैक्षिक आतंककारी हुन्, यीनलाई सरकारले ठाउँको ठाउँ कारवाही गर्नु पर्छ । सार्वजनिक शिक्षाको गुणस्तरमा सुधार नहुनुमा स्वयं राज्य र शिक्षक नै दोषी रहेको उनले बताए । उनले भने, सरकार र राजनीतिक दलको शिक्षा प्रतिको बुझाई नै कमजोर छ, शिक्षक आफैले पढाएकोे विश्वास गर्दैनन्, हाजीर गरेर महिनाको तलव खाने र राजनीतिमा लाग्छन्, यो गलत हो ।साथै…

Read More

फेरी बम पड्काउने र बन्दुक बोक्ने तयारी हुदैछ : अध्यक्ष ढकाल (भिडियो सहित)

फेरी बम पड्काउने र बन्दुक बोक्ने तयारी हुदैछ : अध्यक्ष ढकाल  (भिडियो सहित)

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकालले देशमा फेरी युद्ध हुने बताएका छन् । टिभी अन्नपूर्णको कार्यक्रम अनलाइन टक शोमा कुरा गर्दै उनले भने, संसदीय राजनीतिले देशलाई खोक्रो बनाइसकेको छ, यो प्रणाली परिवर्तनको विकल्प छैन, यो व्यवस्था परिवर्तन गर्न हामी जस्तोसुकै संघर्ष गर्न तयार छौ । आफूहरुले शाान्तिपूर्ण तरिकाले परिवर्तन चाहेको भएपनि सत्तापक्षको दमन गर्ने रणनीतिका कारण जस्तोसुकै दमनको प्रतिकार गर्न तयार रहेको बताए । उनले भने, त्यसका लागि चाहे बन्दुक बोक्न परोस्, बम पड्काउन परोस् या हजारौको बलीदान दिन परोस हामी तयार छौ ।…

Read More

अघिल्लो पटक खासै केही गर्न सकिन, यसपटक देखाईदिन्छु : मन्त्री पण्डित

अघिल्लो पटक खासै केही गर्न सकिन, यसपटक देखाईदिन्छु : मन्त्री पण्डित

 स्वच्छ छवि सरल तर खरो स्वभावका कारण अघिल्लोपटक लालबाबु पण्डितले निक्कै वाही वाही पाए । तत्कालिन प्रधानमन्त्री सुशील कोइराला सरकारका पालामा सामान्य प्रशासनमन्त्रीका रुपमा जिम्मेवारी सम्हालेका पण्डित सफल मन्त्रीका रुपमा चिनिन्छन । विदेशी ग्रिनकार्ड र पिआर लिएका सरकारी कर्मचारीलाई कारबाही गर्ने पण्डितको योजना सबैभन्दा बढि लोकप्रिय बनेको थियो । पहिलो पटक मन्त्री बन्दा धेरै जनताको मन जितेका पण्डितले पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका शेखर कोइरालालाई हराएपछि फेरि चर्चित बनेका थिए । उनै लालबाबु पण्डित फेरि अर्कोपटक सामान्य प्रशासन मन्त्रालयकै जिम्मेवारी सम्हाल्ने मौका पाएका छन । उनै मन्त्री पण्डितसँग टिभी अन्नपूर्ण रिपोटर्र शर्मिला…

Read More

प्रदेश ७ लाई समुन्नत बनाउन प्राकृतिक स्रोत साधनको पहिचान गर्न जरुरी

प्रदेश ७ लाई समुन्नत बनाउन प्राकृतिक स्रोत साधनको पहिचान गर्न जरुरी

गत फागुन ६ गते प्रदेश नम्बर ७ को आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हाल्नेबित्तिकै मन्त्री झपट बोहोराले कैलालीको गौरीफन्टा भन्सारमा पुगेर अनुगमन गरे । त्यहाँ कर्मचारीसँग उनले भन्सारबाट हुने राजस्व सङ्कलनको अवस्थाबारेमा जानकारी लिएका थिए । तपाईंले प्रदेश नम्बर ७ को आर्थिक मामिला तथा योजना मन्त्रालय सम्हालनुभएको छ, यो प्रदेशलाई सम्मुन्नत बनाउने तपाईंका आधारहरू के के छन् ? समुन्नत बनाउका लागि यो प्रदेशमा विद्यमान प्राकृतिक स्रोत साधनको पहिचान, त्यसको विकास र बिस्तार गरेर हामीले रोजगारीका अवसर सिर्जना गर्न सक्छौँ । हामीले राजस्व सङ्कलन गर्न सक्छौँ, हामीले प्रदेशलाई विकासको बाटोमा…

Read More

प्रदेश न : ३ को मुख्यमन्त्री बन्दैंछु : अष्ट्रलक्ष्मी शाक्य

प्रदेश न : ३ को मुख्यमन्त्री बन्दैंछु : अष्ट्रलक्ष्मी शाक्य

भर्खरै सम्पन्न काठमाडौं निर्वाचन क्षेत्र– ८‘ख’प्रदेश सभाका लागि सांसद पदमा विजयी अष्टलक्ष्मी शाक्यलाई प्रदेश–३ को मुख्यमन्त्रीको शसक्त उम्मेदवारका रुपमा चर्चा चलेको छ । देशको केन्द्रिय राजधानी काठमाण्डौ उपत्यकाका भक्तपुर ललितपुर देखी चितवन र मकवानपुर जस्ता महत्वपूर्ण क्षेत्रमा रहेको प्रदेश ३ मा मुख्यमन्त्रीका दाबेदारका रुपमा चर्चित उनै शाक्यसँग टिभी अन्नपूर्ण रिपोर्टर शर्मिला सुबेदीले गरेको बिशेष कुराकानी : सबैभन्दा पहिला तपाईलाई भारी मतले विजयी हुनुभएकोमा बधाई तथा शुभकामना, कस्तो हुदैंछ निर्वाचनको नतिजापछिको दैनिकी ? धन्यवाद, काठमाडौं निर्वाचन क्षेत्र– ८ ‘ख’का जनताले धेरै नै माया गरेर मलाई निर्वा्चित गर्नुभयो । निकै हर्षित छु…

Read More

कांग्रेसले कसैको हातखुट्टा भाँचेको छैन, ढुक्क हुनुहोस् बहुमत आउँछः देउवा

कांग्रेसले कसैको हातखुट्टा भाँचेको छैन, ढुक्क हुनुहोस् बहुमत आउँछः देउवा

प्रतिनिधि सभा तथा प्रदेश सभाको दोस्रो चरणको निर्वाचनको तयारी सकेर मौन अवधि शुरु भएको छ । मौन अवधिको पूर्वसन्ध्यामा निर्वाचन र नेपाली काँग्रेसको भावी रणनीतिका बिषयमा टिभी अन्नपूर्णका लागि अन्नपूर्ण रिपोटर्र राजु सुबेदीले गरेको बिशेष कुराकानीको केही अंश यो निर्वाचनको दौरानमा के देख्नुभयो के चाहन्छन् मतदाता ? नेपाली काँग्रेसको माहोल एकदमै राम्रो छ । जनताले विकास र लोकतन्त्र चाहेका छन् । लोकतन्त्र बलियो होस् आर्थिक विकास होस् भन्ने उनीहरुको चाहना छ । यसको लागि नेपाली काँग्रेसले जित्नुपर्छ नेपाली काँग्रेसको सरकार बन्नुपर्छ भन्ने छ । यसको अर्थ तपाईको बहुमत आउने अवस्था…

Read More