आइएमई लाइफ इन्सोरेन्सको पहिलो वार्षिक साधारण सभा सम्पन्न

आइएमई लाइफ इन्सोरेन्सको पहिलो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । आइएमई लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडले पहिलो वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।   सभामा संस्थापक समूहवाट प्रतिनिधित्वगर्ने संचालकमा डा. रामहरि अर्याल, इश्वर कुमार कार्की, श्री दिपचन्द्र रेग्मी, संजय अधिकारी साथै विज्ञ स्वतन्त्र सञ्चालकको रुपमा अश्विनीकुमार ठाकुर निर्वाचित भएका छन् । सभामा सञ्चालक समितिका अध्यक्ष डा. रामहरी अर्यालले प्रधानकार्यालय सहित देशभर ४० वटा शाखा कार्यालयहरु पूर्ण रुपमा सञ्चालनमा आएको जानकारी दिए । कम्पनीले आममानिसको पहुँच हुने खालको १० प्रकारको स्तरीय तथा लाभदायक बीमा योजनाहरु कार्यान्वयनमा ल्याएको र भविष्यमा अझ बढी लाभदायक र नबिनतम् बिमा योजनाहरु ल्याउने उल्लेख गरेको…

Read More