बिक्री शुरु भएको ७२ घण्टामा ३ लाखले किने एउटै कार , हेर्नुहोस् कुन हो त्यस्तो ?

बिक्री शुरु भएको ७२ घण्टामा ३ लाखले किने एउटै कार , हेर्नुहोस् कुन हो त्यस्तो ?

यतिबेला अटोमोबाइल प्रविधिको विकासले एकाएक छलांग मारेको छ । यस्ता प्रविधिमा मानिसको रुची बढ्दै गएको र नयाँ नयाँ प्रविधिको प्रयोगले यस्तो फड्को मारेको अनुमान सहजै लगाउन सकिन्छ । त्यसमा पनि  २०१७ साललाई फर्केर हेर्दा अटोमोबाइलको विकासक्रममा निकै उपयुक्त देखियो । अमेरिकी कम्पनी टेस्लाको विद्युतीय कार सार्वजनिक भएको तीन दिनमै तीन लाख ग्राहकले खरिद गरेका थिए । यसबाट स्पष्ट हुन्छ कि यसको उत्पादनले निकै राम्रो बजार पाएको छ । त्यसैगरी  एक स्थानबाट अर्को स्थानमा जानका लागि हाइपर लुपको परीक्षण गरिएको छ । दुबईमा विश्वकै पहिलो प्यासेन्जर ड्रोनको परीक्षण उडान गरिएको छ…

Read More