‘देह व्यापारमा लगाउन छिटो बढ्ने औषधि’

‘देह व्यापारमा लगाउन छिटो बढ्ने औषधि’

विभिन्न बहानामा भारत पुर्‍याइएका कतिपय नेपाली बालिकालाई देह व्यापारमा लगाउन शारीरिक विकास गराउने ग्रोथ हर्मोन लगायतका औषधि दिने गरिएको पाइएको छ। किशोरीभन्दा बालिकालाई सीमा कटाउन सजिलो हुने भएपछि मानवतस्करहरूले बालिकाहरूलाई लक्षित गरेको हुनसक्ने मानव बेचबिखनविरुद्ध काम गरिरहेकाहरू बताउँछन्। प्रहरीले चाहिँ नेपालभित्र यस्तो घटनामा परेको भनी हालसम्म उजुरी नपरेको बताएको छ। शरीर ठूलो देखियोस् भन्ने उद्देश्यले आफूहरूलाई ग्रोथ हर्मोन लगायतका औषधि दिइएको कतिपय पीडित नेपाली किशोरीले पुष्टि गरेका छन्। त्यस्तै मध्येकी एक किशोरीले आफ्नो अनुभव सुनाउँदै भनिन्, “मलाई दिनको दुई पटक लामो लामो रातो चक्की ‌औषधि खान दिइन्थ्यो। त्यो खादाँ मलाई…

Read More

गच्छदारको छटपटीः आँखामा सरकार, मनमा प्रतिपक्षी हुनुको पीडा

गच्छदारको छटपटीः आँखामा सरकार, मनमा प्रतिपक्षी हुनुको पीडा

विनोद देवकोटा, टिभी अन्नपूर्ण । दुई तिहाइ बहुमतको अहिलेको सरकार ५ वर्षसम्मै रहने निश्चित जस्तै छ । अहिले प्रतिपक्षको रूपमा रहेको नेपाली काँग्रेस पनि सोही अवधिसम्म प्रतिपक्ष हुनेमा पनि शङ्का छैन । सरकारका रहेका कदमलाई अधिनायकवाद उन्मुख भएको भन्दै रटान लगाइरहेको काँग्रेसमा आफ्नै पार्टीको अधिनायकवादको सिकार भएका छन् नव काँग्रेसी विजय कुमार गच्छदार । हुन त उनी बिलकुलै नयाँ काग्रेसी भने होइनन् । राजनीतिको सुरुवात र लामो यात्रा भने उनको काँग्रेस भएरै बितेको हो । गच्छदारको शरीर कांग्रेसी ‘खुन’ नै हो । तर, व्यक्तिगत स्वार्थ पुरा गर्न उनले काँग्रेसलाई लात…

Read More

प्रधानमन्त्री ज्यु, नेपालको पानी जहाज त भक्तपुर आइपुग्यो !

प्रधानमन्त्री ज्यु, नेपालको पानी जहाज त भक्तपुर आइपुग्यो !

विनोद देवकोटा,टिभी अन्नपूर्ण ।  पछिल्लो समय नेपालमा रेल र पानी जहाजको चासोको विषय बनेको छ । खास गरी सरकारी पक्षले यसको समर्थनमा रेल र पानी जहाज ल्याएरै छाड्ने बताउँदै आएको छ भने केहीले यसलाई हाँसो र व्यङ्ग्यको विषय बनाएका छन् । विशेष गरी एकै दिनको वर्षाले जलमग्न बन्ने नेपालका धेरै ठाउँमा यात्रा गर्दा मानिसले सरकारको पानी जहाज सम्झिन्छन् । र तिनै बाढीमा जलमग्न फोटा सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा पानी जहाज बन्छन् । बारम्बार पानी जहाजका कुरा गरिरहने प्रधानमन्त्री केपी ओलीको सपनाले गएराति उठिबास लगायो । साँझ खाना खाएर सुतेका…

Read More

कम्युनिष्ट सरकारको पछिल्लो कदम: राजनीतिक प्रतिशोध कि अधिनायकवाद ?

कम्युनिष्ट सरकारको पछिल्लो कदम: राजनीतिक प्रतिशोध कि अधिनायकवाद ?

विनोद देवकोटा, टिभी अन्नपूर्ण काठमाडौं । मन्त्रिपरिषद्को बुधवार राति बसेको बैठकले पूर्ववर्ती शेर शहादुर देउवा नेतृत्वको सरकाले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । केपी ओली नेतृत्वको वर्तमान सरकारले गत वर्ष निर्वाचन आचार संहिता लागु भएको अवस्थामा गरेका नियुक्ति खारेज गर्ने निर्णय गरेको हो । मङ्सिर ११ र मङ्सिर २१ गतेका लागि २०७४ भदौ १४ गतेदेखि निर्वाचन आचार संहिता लागू भएको थियो । भदौ १४ पछिका निर्णयहरू बदर गर्ने निर्णय गरेपछि बालहामा रहेका प्रदेश प्रमुखहरूको पद धरापमा परेको हो । सरकार गठन हुनुअघि देउवा सरकारले एकपछि अर्को गर्दै…

Read More

विकासका नाममा गाउँ भित्रिएका डोजरले निम्त्याएको विनाश

विकासका नाममा गाउँ भित्रिएका डोजरले निम्त्याएको विनाश

बझाङ जिल्लाभर ५३ वटा डोजरले जथाभावी १६५ वटा सडक खन्ने काम गरिरहेका छन् । स्थानीय खानेपानी आयोजना र विद्युत् गृह बन्द भएका छन् । एउटा गाउँ नै सार्नुपर्ने उजुरी बोकेर स्थानीयहरू मुख्यमन्त्री गुहार्न पुगेका छन् । स्थानीय तहले विकासका नाममा गाउँ भित्र्याएका डोजरहरूको कथा ।    २०७५ साल वैशाख २४ गते चैनपुर ताक्लाकोट सडकखण्डमा पर्ने रुमैलीमा सडकबाट खसेको पहिरोले बगाउँदा सब–इन्जिनियर नारायण दाहालको मृत्यु ।  वैशाख २२ गते साँझ दुई घण्टा परेको असिनापानीका कारण थलारा गाउँपालिकाको गुहे खोलामा आएको बाढीले बगाउँदा एकै परिवारका चार जनासहित पाँचको मृत्यु । पाँच घर…

Read More

राजनीतिमा भ्रष्ट र आपराधिक मानसिकता

राजनीतिमा भ्रष्ट र आपराधिक मानसिकता

विजय ज्ञवाली । दृश्य १) द्वन्दकालिन मुद्धालाई सत्यनिरुपण तथा मेलमिलाप आयोगद्वारा सल्टाऊने भन्दै गत जेष्ठ १५ गते गणतन्त्र दिवसका दिन पारेर ओखलढुंगाका उज्जैनकुमार श्रेष्ठको हत्यामा आरोपित तत्कालीन माओवादीका एक नेता बालकृष्ण ढुङ्गेलले उक्तदिन आममाफीसंगै बाँकी कैद सजाएँ पनि गणतान्त्रिक नेपालकी महामहिम राष्ट्रपतिद्वारा मिनाहा भयो। ढुङ्गेललाई आममाफी र कैद सजाएँ मिनाहा मात्र भएन, जेलबाट निस्किँदा विश्वविजय गरेर फर्किएको कुनै यौटा महान् पुरुषलाई झैँ फूलमाला र अबिरले भव्य स्वागत पनि गरियो। उता उज्जैनकुमार श्रेष्ठकी दिदी सावित्री श्रेष्ठ ढुङ्गेल छुटेलगत्तै परिवारलाई खतरा भयो भनेर चिन्तित छिन। दृश्य २) यातायात मन्त्री रघुविर महासेठले सार्वजनिक यातायातको…

Read More

यौन इच्छा दबाउँदा यस्तो असर पर्ने

यौन इच्छा दबाउँदा यस्तो असर पर्ने

यौन इच्छा दबाउँदा शारीरिक र मानसिक समस्या देखिन सक्छ । कुनै निश्चित सीमा भित्र रहेर सामाजिक मर्यादाको पालना गर्दै यौन इच्छा बिभिन्न माध्यमबाट पूरा गर्नुपर्छ । हस्तमैथुन यस्तो अवस्थामा उपयुक्त माध्यम हुन्छ । पतिमा सम्भोग इच्छा जागेको छ र पत्नीमा जागेको छैन भने समझदारी र धैर्य राख्नुपर्छ । यस्तो अवस्थामा पत्नीलाइ हस्तमैथुन गर्न लगाउने वा अन्य तरिकाले पनि यौन इच्छा पूरा गर्न सकिन्छ । यौन सम्पर्क नराख्दा यौन इच्छा घट्छ भन्ने कुरामा सत्यता पाइँदैन । तर केही समय प्रबल इच्छा भएपनि सम्भोग गर्न छोडेमा सम्भोग इच्छा भने बिस्तारै घट्दै जान्छ…

Read More

के तपाईँको स्मार्टफोन तात्छ ? यसो गर्नुहोस्

के तपाईँको स्मार्टफोन तात्छ ? यसो गर्नुहोस्

अहिले विश्वभरमा सबैभन्दा बढी प्रयोग हुने डिभाइस स्मार्टफोन हो। अत्यधिक स्मार्टफोन प्रयोग गर्दा स्मार्टफोनहरु तातो हुने गर्छन्। जसको कारण स्मार्टफोनको ब्याट्रिको काममा पनि असर पुग्ने गर्छ। धेरै चार्ज गर्नाले पनि स्मार्टफोन धेरै तातो हुनसक्छ। स्मार्टफोनलाई धेरै तातो हुनबाट बचाउनका लागि निम्न टिप्सहरुको प्रयोग गर्न सकिन्छ :- १. अनावश्यक फोटो-भिडियो हटाउनु  सबैभन्दा पहिले आफ्नो स्मार्टफोनलाई सही अवस्थामा राख्नका लागि अनावश्यक भिडियो, फोटो वा एप्लिकेसनहरु हटाउनु जरुरी हुन्छ। अत्यधिक फाइलहरु हुने गरेका कारण स्मार्टफोन चार्ज हुन बढी समय लाग्नसक्छ, जसकोकारण स्मार्टफोन तात्न पुग्छ। २. नियमित एप अपडेट  आफ्नो स्मार्टफोनमा रहेका सबै एपहरु समयसमयमा अपडेट…

Read More

यौन सम्पर्क पछि प्रेमिलाई जिउँदै जलाउँथिन् यी रानी

यौन सम्पर्क पछि प्रेमिलाई जिउँदै जलाउँथिन् यी रानी

इतिहासका पुस्तक पढ्ने हो भने अफ्रिकी मुलुक अंगोलाकी रानी एनजिंगा एमबांदी बहादुर तथा तेज मस्तिष्क भएकी योद्धाका रुपमा चिनिएकी छिन् । जसले १७ औँ शताब्दीमा अफ्रिकामा युरोपेली उपनिवेशविरुद्ध युद्ध लडेकी थिइन् । तर कतिपयले उनलाई एक क्रुर महिलाका रुपमा पनि हेर्न गर्दछन् । उनले सत्ताका लागि आफ्नै भाइलाई मृत्युको घाटसम्म पुर्‍याइन् । त्यति मात्रै होइन, उनले पुरुषहरुसँग यौन सम्बन्ध राखेपछि उनीहरुलाई जिउँदै जलाइदिन्थिन् । यति हुँदाहुँदै पनि इतिहासकारहरु एउटा कुरामा एक मत छन् कि रानी एनजिंगा अफ्रिकामा रुचाइएका महिलाहरुमध्येकी एक हुन् । रानी वा एनगोला एमबांदू समुदायकी नेता एनजिंगा दक्षिण…

Read More

सुन तस्करीको स्टिङ अपरेशनका गएका पत्रकार ६ घण्टा थुनिएर निस्कँदा

सुन तस्करीको स्टिङ अपरेशनका गएका पत्रकार ६ घण्टा थुनिएर निस्कँदा

राजु सुवेदी २०७४ जेठ १६ गते राति टिभी अन्नपूर्णको फेसबुक पेजमा एक व्यक्तिले मेसेज पठाए । ‘फ्लाई दुबईको उडान नं. एफजेड ५७१ त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा बिहीबार दिउँसो ३ः४० बजे अवतरण गर्दैछ । त्यो उडानबाट सुनका १० बिस्कुट आउँदै छन् । त्यो सुन ल्याउने व्यक्तिले पार्किङ क्षेत्रमा महिलालाई झोला दिनेछन् । सुन तस्करी प्रकरणले देशैभरि चर्चा भएको अवस्थामा यो सूचना हाम्रा लागि निकै महत्त्वपूर्ण हुनु स्वाभाविकै थियो । सन् २०१६ मा अनलाइन टिभी अन्नपूर्ण सञ्चालनमा ल्याएदेखि हामीलाई फेसबुकमा यस्ता सूचना पहिला पनि आउने गरेका थिए । तर गएको महिनादेखि नयाँ जुझारु…

Read More