सन् २०२६ को विश्वकप फुटबल तीन देशमा हुने

अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले सन् २०२६ को विश्वकप अमेरिका,क्यानाडा र मेक्सिकोमा गर्ने निर्णय गरेको छ ।
महासंघको बुधबार मस्कोमा बसेको साधरणसभाले यो निर्णय गरेको हो। सन् २०२२ को विश्वकप कतारमा हुने निर्णय भइसकेको छ।

Related posts

Leave a Comment